• logoनेपाली
  • logoEnglish
  • |
  • logo Check Mail

Press release of the Ministry

माननीय खानेपानी तथा सरसफाइ मन्त्री श्री महेन्द्र यादव ज्यू एवं यस मन्त्रालयका सचिव श्री भीम प्रसाद उपाध्याय ज्यू लगायत अन्य पदाधिकारिहरुको समुपस्थितिमा यस मन्त्रालयको सभाहलमा पत्रकार सम्मेलन सम्पन्न भएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयद्वारा बाढी प्रभावित तराइका जिल्लाहरुमा भएका उद्दार र राहत वितरणका प्रयासहरुको बारेमा जारी प्रेस विज्ञप्ति: